KChhaKhabar
सप्तरी – मोरङको रंगेली १ ववियाबिर्ता स्थित रहेको बिरनीयाखोलामा थारु महिलाहरु साना स्थानीय माछा मार्दे छन्। उनीहरु चिसो याममा नहर र खोलामा जमेको पानीमा माछा मारेर बेलुकाको तरकारी बनाउने गरेको बताउँछन् ।