०३ माघ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष ०६, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट निर्वाचित सरकारलाई काम गर्न नदिएपछि आफूले बाध्य भएर संसद विघटन गरेको बताएका छन्।जननिर्वाचित सरकारलाई काम गर्न नदिएपछि पुनरावेदन गर्न जाने ठाउँ जनता भएकाले आफूले जनतामा जाने निर्णयमा पुगेको बताए।

सोमबार राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने काम अप्रत्यासित जस्तो देखिएपनि नेकपाका केही नेताले सरकार गठन भएदेखि नै असयोग गरेको र जनभावना अनुसार काम गर्न नदिएपछि आफू बाध्य भएर निर्वाचनको मिति घोषणा गरेको भन्दै प्रधानमन्त्रीले सबैलाई निर्वाचनको तयारीमा लाग्न आह्वान पनि गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]