१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, पौष ०६, २०७७
Sorry No Photo is selected hare

सप्तरी – हलिउड तथा बलिउडका फिल्म ‘पे पर भ्यू’ मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा आरम्भ गरेको डिशहोमको सिनेमाघर इन्टरनेसनलमा, पौष ६ गते देखि हलिउड फिल्म ‘अनहिन्ज्ड’ देखाइने भएको छ।

डिशहोमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, दर्शकहरुले यो फिल्म पौष ६ गतेदेखि दैनिक ६ शो, बिहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न पाउने छन्।सिनेमाघर इन्टरनेसनल च्यानल नंं ९९९ ले भाषा छनौट गरेर हेर्ने सुविधा पनि थपेको छ। ‘अनहिन्ज्ड’ हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने हो, छानेर हेर्न सकिनेछ। दैनिक ६ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा ‘अनहिन्ज्ड’ हेर्न, आइभिआर नम्बर ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा ‘एमओडी ९९९’, आफ्नो ‘सिएएस आइडी’ अनि हेर्न चाहेको फिल्मको शो समय टाइप गरी साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम बिक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघरको सेवा लिन सकिने विज्ञप्तिमा जनाइएको छ।

फिल्ममा अभिनेता रसेल क्रो, केरेन पिस्तोरिअल, गेब्रिअल बेटमेन आदि कलाकार मुख्य भूमिकामा छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]