२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, पौष ०६, २०७७

सप्तरी – नेपालमा चालु आर्थिक बर्षको पहिलो चार महिनामा रु. ५ कारोड बढीको पानी आयात भएको छ । भन्सार बिभागको तथ्यांकअनुसार समिक्षा अवधीमा रु. ५ करोड २२ लाख १९ हजारको पानी बिभिन्न प्रकारको पानी आयात भएको छ ।

तथ्याङक अनुुुसार मिनिरल वाटर ३ लाख २० रुपैयाँ बराबरको १ सय ८७ लिटर आयात भएको छ । त्यस्तै अन्य बरफ, हिउँ पानी २९ लाख रुपैयाँको १७ लिटर आयात भएको छ । भने ग्याइसरोल पानी ६० लाख ७४ रुपैयाँको १ हजार ४ सय ५९ लिटर आयात भएको छ ।

खनिज पदार्थ चिनि, मिठाई आदिबाट २८ लाख ३५ रुपैयाँ बराबरको १ हजार ६ सय ५० लिटर पानी नेपाल भित्रिएको छ । भने शौचालयका लागि प्रयोग गरि पानी ६३ लाख ४२ रुपैयाँको २ हजार ५ सय ८६ केजी आयात भएको छ । साथै सोही पानी नै ३ करोड ६६ लाख ३६ रुपैयाँ बराबरको १३ हजार ९ सय एक लिटर पानी आयात भएको छ ।
यो सँगै नेपालमा जम्मा ५ करोड २२ लाख १९ रुपैयाँको १९ हजार ८ सय एक लिटर पानी भित्रिएको भन्सार विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]