१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ०५, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख २३ गतेका लागि मध्यावधि निर्वाचन मिति प्रस्ताव गरेका छन्। राष्ट्रपति भेट्न शीतल निवास पुगेका ओलीले संघीय संसद् विघटनकाे सिफारिस र चुनाव मितिकाे प्रस्ताव गरेका हुन्।

‘मध्यावधि चुनाव वैशाख २३ गते गर्न प्रस्ताव भएकाे छ’, राष्ट्रपति कार्यालय स्राेतले भन्याे।प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग डेढ घण्टा भेटवार्ता गरेर बालुवाटार फर्किएका छन्।

आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएर संसद विघटनको सिफारिसको निर्णय गरेका थिए

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]