१० फाल्गुण २०८०, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ०५, २०७७

सप्तरी – राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्केका छन्।संसद विघटनको सिफारिस गर्ने निर्णयसहितको पत्र लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्केका छन्।

राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्तावको तयारी भएपछि संसद विघटनको सिफारिस बिहान आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]