१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ०५, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि राप्रपाले यसबारे आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ ।

राप्रपा नेता मोहन श्रेष्ठले आइतबार ३ बजेका लागि केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बोलाइएको जानकारी दिए ।

आजै बसेको मन्त्रिपरिषद् बैठकबाट ओलीले संसद विघटन गर्ने निर्णय गर्दै राष्ट्रपतिकहाँ सिफारिस पठाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]