०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ०५, २०७७

सप्तरी -जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विपरित प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटनको रिफारिस गरेको टिप्पणी गरेका छन् ।

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिए पनि प्रधानमन्त्री ओलीले जवर्जस्ती गरेको उनले बताए । यसरी संविधानविपरित कार्य गर्यो भने लोकतन्त्र नै खतरमा पर्न सक्ने बताउँदै उनले प्रधानमन्त्री ओलीको यो कार्यलाई निरकुंशताको संज्ञा दिए ।राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनलाई सदर गरेपनि यसलाई सर्वोच्चले उल्टाई दिने बताउँदै उनले प्रधानमन्त्री ओलीले चालेको कदम लोकतन्त्रको हितविपरित रहेको प्रतिकृया दिए ।

हुँदै नभएको अधिकार प्रयोग गर्नु भनेको निरकुंशता भएको र यस्तो काम पहिला राजा महराजाले गर्ने गरेको बताउँदै उनले यी कुराको मूल्याकंन जनताले गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]