१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – बलात्कार आरोपमा भारतीय नागरिक ३१ वर्षीय रामप्रसाद मिश्र र नेपाली युवक २६ वर्षीय राम निवास प्रजापति पक्राउ।

बलात्कार आरोपमा पक्राउ परेका दुवै जनाविरुद्ध जबर्जस्ती करणी (बलात्कार)सम्बन्धी कसुरमा मुद्दा दायर।बाँकेमा ४८ वर्षीया महिला भारतीय र एकजना नेपाली युवकबाट बलात्कृत भएकी छिन्। बलात्कार आरोपमा ३१ वर्षीय रामप्रसाद मिश्र र २६ वषीय राम निवास प्रजापति पक्राउ परेका हुन्। पक्राउ परेका मिश्र भारतको रूपैडिया घर भए पनि बाँकेको खजुरा गाउँपालिका-४ कर्णालीमा बस्दै आएका थिए। इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार राति पक्राउ गरेको हो।बलात्कृत महिला मानिसक सन्तुलन गुमेको पाइएको छ।

प्रहरीले बलात्कार आरोपमा पक्राउ परेका दुवैजनालाई जबर्जस्ती करणी (बलात्कार)सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]