१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – काठमाडौंकी २४ वर्षीया महालक्ष्मी (परिवर्तित नाम) सम्पन्न परिवारको सदस्य हुन् । डेढ वर्षअघि बुढानीलकण्ठका ३३ वर्षीय सुमन रेग्मीसँग भएको उनको चिनजान सामाजिक सञ्जालबाट झागिँदै गएर प्रेम सम्बन्धमा परिणत भएको थियो ।

राजधानीका डान्स क्लब र बार धाउनेदेखि घुम्न जाने कुरा सामान्य भइसकेका थिए । त्यहीबीच दुई महालक्ष्मी र रेग्मीबीच शारीरिक सम्बन्ध पनि भयो ।निकटता बढेसँगै महालक्ष्मीको परिवारको सम्पत्तिमा रेग्मीको नजर पर्‍यो । युवतीबाट पैसा हात पार्न सके मालमाल हुने लोभमा उनी अपराध गर्न पनि पछि परेनन्, जसले रेग्मीलाई अहिले प्रहरी हिरासतमा पुर्‍याएको छ ।साइबर ब्युरोका अनुसन्धान अधिकृतका अनुसार युवतीको आर्थिक अवस्थासँग जानकार भएपछि उनले शारीरिक सम्बन्ध राखेका बेलाका अन्तरंग तस्वीर र भिडियो खिच्न थालेको पाइएको छ ।

सुरुमा महालक्ष्मीले इन्कार नगरेकी पनि होइनन् । तर, रेग्मीको जिद्दीका अगाडि उनको केही सीप चलेको थिएन । अन्तरंग तस्वीर खिचेको केही समयपछि युवतीले सोच्नै नसोचेको कुराको सामना गर्नुपर्‍यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]