०३ चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – क्युआर पेमेन्टलाई प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले अभियान चलाउने भएको छ । शुक्रबार क्यान महासंगले आयोजना गरेको फस्ट इन्डष्ट्री गभर्मेन्ट डाइलगः ब्रिजिङ दी ग्याप फर आइसिटी ग्रोथ कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

‘अल्टिमेट्ली कालिमाटीको तरकारी बजार पनि हामी क्युआर मार्फत पेमेन्ट हुने बनाउछौं’, उनले भने, ‘यसको सुरुवात नक्सालबाट गर्दैं छौं । भोली हामी देशैंभरिका पसल पसलमा क्युआर लिएर पुग्छौं ।डिजिटल भुक्तानीको लागि नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर काम नगरि बसेका संस्थाहरुलाई काम नगरि बस्न नदिइने राष्ट्र बैंकको नीति रहेको उनले बताए । क्यान महासंघ र यससँग सम्बन्धित साथिहरुसँग सहकार्य गर्न राष्ट्र बैंक पनि उत्सुक रहेको अधिकारीले बताए ।

‘इन्नोभेसन सुरु गरी राख्दा त्यससँग सम्बन्धित कतिपय कानून तपाईले पाउनु हुन्न’ अधिकारिले भने ‘कानून रहेनछ अहिले सुरु गर्दिन्न भन्नुभयो भने तपाई मात्र पछि पर्नुहुन्न हाम्रो अर्थतन्त्र पछि पर्छ, देश पछि पर्छ । त्यसैले तपाईले सुरु गर्ने हो । नियम छैन् भनेर रोकिनु भयो भने त इन्नोभेसन नै हुँदैन् ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]