०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – १३ वर्षीय छोरीलाई बारम्बार बलात्कार गरेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिकामा– ८ दिपुटोलका ३७ वर्षीय बाबुलाई पक्राउ गरेको छ । १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरी अनुसन्धान थालेको छ ।

छोरी बलात्कार गरेको गोप्य सुचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदययपुरका प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए । पीडीत बालिकालाई जिल्ला अस्पताल गाईघाटमा स्वास्थ्य जाँच गराइएको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]