१० चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

मुलुकभर पश्चिमी वायुको प्रभावले अहिले तराईमा बाक्लो हुस्सु लागेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकभर उत्तर-पश्चिमी वायुको प्रभावले पश्चिम तथा मध्य तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । यस्तै काठमाडौँ उपत्यकामा पनि पातलो तुवालो लागेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाका तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । यो शुक्रबारको तुलनामा केही बढी तापक्रम हो । शुक्रबार यो वर्षकै सबैभन्दा कम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।आज काठमाडौँ उपत्यकाको तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको पूर्वानुमान छ ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]