०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ०३, २०७७

सप्तरी – रुसका विपक्षी नेता एलेक्सी नवाल्नेले रुसी राष्ट्पति भ्लादिमिर पुटिनमाथि गम्भीर आरोप लगाएका छन् ।

उनले पुटिन रुसी सम्राट बन्नको लागि आफूलाई बिष खुवाइएको बताएका छन् ।बेलिंगक्याट नामको एक वेबसाइटसँग कुरा गर्दै उनले यो वर्षको अगस्टमा मस्को जाँदै गरेको र फ्लाइटमा अचानक बेहोस भएको बताए ।

त्यसपछि फ्लाइटलाई इमर्जेन्सी ल्याण्डिङ गराएर जर्मनीको अस्पतालमा भर्ना गराएको उनले बताए ।

अस्पतालमा डाक्टरले आफूलाई फ्लाइटमा बिष दिइएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]