३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ०३, २०७७

सप्तरी – रौतहटमा कटुवा पेस्तोल र थ्रिनट थ्री राइफलको एक थान गोलीसहित एक जना पक्राउ परेका छन्।

रौतहटको दुर्गा भगवती गाउँपालिका वडा ५ बाट यमुनामाई गाउँपालिका ४ निवासी २५ वर्षीय दिलिप शाहलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले बिआर ३० एम ४८४१ नम्बरको मोटरसाइकलमा साहमाथि शंका लागेपछि चेक गर्दा कम्मरमा राखेको अवस्थामा उक्त हतियार फेला परेको प्रहरीको भनाइ छ।

पक्राउ परेका साहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]