०३ चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ०३, २०७७

सप्तरी – सिराहामा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सिराहाको सिरहा नगरपालिका वडा नम्बर १८ सडकमा ना ७ त २६५७ नम्बरको ट्रयाक्टर आफैं अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा वडा नम्बर २ का ट्रयाक्टर चालक २६ वर्षीय सुरजकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चालक यादवलाई तत्काल जिल्ला अस्पताल सिराहामा भर्ना गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]