१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ०३, २०७७

सप्तरी – सप्तरीको राजविराज नगरपालिका वडा न. –१६ बोरिमा अाज विहान विद्युत सर्ट भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ ।

अाज विहान अचानक गाइकाे गोठमा आगलागी हुदा गोठमा सुतिरहेका ८५ वर्षीय झलाही यादवको घटनास्थलमै मृत्यु भएको हाे। यता मृतककाे शवको मुचुल्का गरी पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनाराण सिंह अस्पताल पठाइएर घटनाकाे थप अावश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सप्तरीका डिएसपी एव प्रबक्ता भुवनेश्वर प्रसाद साहले जानकारि दिनुभयाे ।
सोही आगोमा घरमा रहेको धनमाल जलेर करिब एक लाख रुपैयाँ भन्दा बढिकाे क्षति भएको छ ।

यता आगो स्थानीय प्रहरी, राजविराजबाट गएकाे बारुण यन्त्र र स्थानीयवासिन्दाको सहयोगमा झन्डै दुई घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]