०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – प्रतिनिधिसभाअन्तर्गतको लेखा समितिले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई शुक्रबार १ बजेका लागि बाेलाएकाे छ । स्वास्थ्य सामग्री खरिदमा अनियमितताबारे छानबिन गरिरहेकाे समितिले सोही विषयमा छलफलका लागि ढकाललाई बाेलाएकाे हाे ।

लामाे समयदेखि लेखा समितिमा आउन नमानेका मन्त्री ढकालले ‘बल्लतल्ल समय दिएकाे’ समिति सभापति भरत शाहले बताए । स्वास्थ्यमन्त्रीका साथै स्वास्थ्य सचिवलाई पनि बाेलाइएकाे छ । यसअघि समितिले तत्कालीन स्वास्थ्य सचिवहरू, स्वास्थ्य सेवा विभागका तत्कालीन प्रमुखलाई पनि साेधपुछ गरेको थियाे । काेराेना भाइरसबाट संक्रमितकाे उपचारका लागि खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको र कमसल सामग्री खरिद गरिएको भन्दै लेखा समितिले छानबिन थालेको थियाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]