सप्तरी – अमेरिकामा भ्याक्सिनेशन शुरु भइसकेको छ ।मानिसहरु भ्याक्सिन लगाउनबाट डराइरहेका छन् । जसलाई भगाउनको लागि अमेरिकी राष्ट्रपति इलेक्ट जो बाइडेन अर्को हप्ता भ्याक्सिन लगाउने गरेका छन् ।
त्यस्तै वर्तमान उपराष्ट्रपति माइक पेन्सले श्रीमती करेनको साथमा शुक्रवार भ्याक्सिन लगाउँदै छन् ।