०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – भारतको उत्तर प्रदेशमा एक दर्दनाक घटना भएको छ । त्यहाँ एक पिताले आफ्नै बच्चालाई बिस्तारामा पिशाब फेरेको भन्दै हत्या गरेका छन् ।

उनले आफ्ना ३ वर्षीय छोरालाई पिटेर र जमीनमा फालेर हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।3 साल के इसी बच्चे को पिता ने जमीन पर पटककर मार डाला।बुधवार राती पुलिसले आरोपीलाई गिरफ्तार गरेको छ । सन्तराम प्रजापती नामका ति व्यक्तिले यस्तो गरेको बताइएको छ । उनले ३ वर्षीय छोरा रविन्द्रलाई मारेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]