१० फाल्गुण २०८०, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – बिहीवार बिहान चावहिलमा भेटिएको शंकास्पद वस्तु अन्ततः घरायसी सामानहरु भएको पुष्टि भएको छ ।

बिहानै चावहिलको गोपिकृष्ण पुल नजिकै शंकास्पद बस्तु भेटिएपछि डिस्पोजल टोली त्यहाँ पुगेको र अनुसन्धान गर्दा घरायसी भाडाकुँडा मात्रै रहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले लोकपथलाई जानकारी दिएको छ ।प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहको आपराधिक गतिविधि बढिरहेका बेला शंकास्पद भेटिएपछि त्रास स्थानीय त्रसित बनेका थिए ।

गत मङ्सिर २३ गते मिक्लाजुङ-१ रमितेको बर्खेमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भएको थियो । उक्त हत्याको जिम्मा विप्लव समूहले लिएसँगै प्रहरीले सर्च अपरेशन अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]