३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – बिहीवार (आज) साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।हरेक हप्ताको दुई दिन (सोमवार र बिहीवार) मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ ।यसअघि मङ्गलवार मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तत्कालै राष्ट्रपतिबाट जारी भएको उक्त अध्यादेश विवादपछि अन्तत बुधवार फिर्ता गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]