०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाबाट पछि हटेको छ । मंगलबार सम्पन्न एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो ।

बैठक पछि एमसीसीले जारी गरेको विज्ञप्तिमा श्रीलंकामा एमसीसी पछि हटेको जानकारी गराइएको छ । श्रीलंकामा एमसीसीले यातायात पूर्वाधार र भूमी सुधार सम्बन्धि परियोजनाहरुमा ४८ करोड अमेरिकी डलर अनुदान दिने योजना रहेको थियो । एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने निर्णय गरेर अगाडी बढेपनि श्रीलंका सरकार असहमत भएपछि अहिले एमसीसी पछाडी हटेको छ ।

नेपालमा पनि एमसीसी बारे विवाद कायम रहेको छ । संसदबाट अनुमोदन गराउनु पर्ने भएकोले राजनीतिक दलहरु बीच र खसिगारी सत्तारुढ दल भित्र एकमत नहुदा अझै अन्योलमा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]