०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – रुपनी गाउँपालिका २ स्थित ट्रकको टायर पड्केर अनियन्त्रित भइ एक मालबाहक ट्रक पल्टेको छ ।

ट्रकमा पलाई ,पेन्ट जस्ता सामग्री रहेको थियो । उत्तर बाट दक्षिण जादै गरेको ना २ ख ९३४१ नम्बरको ट्रक टायर पड्केर अनियन्त्रित भइ सडक बाट तल गँहु खेतमा झरेको हो ।

चालक र सहचालक भन्ने सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]