०३ माघ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – पक्राउ पर्नेमा कटहरिया नगरपालिका–७ बगही टोलका राज महमद आलम जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लाको बगही गाउँस्थित सडकबाट

बिआर ३० डब्लु-४८७३ भारतीय नम्बरको मोटरसाइकलमा सवार आलममाथि शंका लागेपछि खानतलासी गर्दा मोटरसाइकलको सिट कभरभित्र १२ बोरको नल कटुवा बन्दुक बरामद गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले बताए।

पक्राउ परेका आलमलाई जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप अनुमति लिई न्यायिक हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]