०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – खार्पुनाथ गाउँपालिकाले जिल्ला प्रहरी कार्यालयलाई सोलार प्यानल सहितका सामग्री सहयोग गरेको छ । विधुत नियमित नहुने भएपछि प्रहरी कार्यालयले गाउँपालिकालाई सहयोग मागेकोमा खार्पुनाथ गाउँपालिका सोलार प्यान सहयोग गरेको हो।

गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलका अनुसार प्रहरी कार्यालयका लागि आबश्यक सोलार प्यानलका सामाग्रीहरु सहयोग गरिएको बताए।सहयोग गरिएका सामाग्रीहरुमा सोलार प्यानल चार थान, चार थान ब्याट्री, एक थान इन्भटर र ब्याकअप सामाग्री रहेका छन्।केही दिन अगाडी सोलार प्यानसको सहयोगका लागि प्रहरीले गाउँपालिकासंग माग गरेको थियो । उक्त सामग्री चार लाख मुल्यका रहेका छन्।अनियमित विधुतको कारण यसअघि काम गर्न समस्या भएको बेला सामाग्री पाएपछि प्रहरी नायव उपरिक्षक सुर्य प्रकाश सुबेदीले अब कार्यालयमा काम गर्न सहज हुने बताएका छन्।

प्रहरीले यी अत्याबश्यक सामाग्री केन्द्रबाट उपलब्ध नहुने भएपछि गाउँपालिकालाई केही समय अगाडी माग गरिएको थियो । उक्त सामाग्री कर्णाली प्रदेश सभा ख नम्बर क्षेत्रका सासद एवं प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीले प्रहरीलाई हस्तान्तरण गरेका हुन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]