०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – नशालु औषधी डाईजेपाम, फेनारगन र बुप्रिनर्फिनसहित प्रहरीले एकजना पुरुषलाई पक्रेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले पोखराको न्यूरोडबाट ३० वर्षीय अशोक वाचे मगरलाई पक्राउ गरेको हो ।

तनहुँको व्यास नगरपालिका–८ घर भएका मगरको न्युरोड स्थित डेराबाट प्रहरीले १ सय एम्पुल डाईजेपाम, १ सय एम्पुल फेनारगन र सोही परिमाणमा बुप्रिनर्फिन बरामद गरेको छ । उनलाई लागु औषध सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]