०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – प्रहरीले पर्साको विभिन्न स्थानमा लगाइएको प्रतिबन्धित गाँजाको बोट फडानी गरी नष्ट गरेको छ।

प्रहरीले सखुवा प्रसौनी गाउँपालिका २ जमुनियामा ३ कट्ठा र औराहामा ५ कठ्टा ८ धुर र पर्सागढी नगरपालिका-९ मा ७ धुर जग्गामा लगाइएको प्रतिबन्धित गाँजाको बोट फडानी गरि नष्ट गरेको हो।

इलाका प्रहरी कार्यालय पटेवासुगौलीबाट खटीएको प्रहरी टोलीले २५ सय गाँजाको बोट फडानि गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]