१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलवार जारी संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेशबारे धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको पदाधिकारी र पूर्व पदाधिकारी बैठक शुरू भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुरु भएको बैठकले अध्यादेशबारे धारणा सार्वजनिक गर्नेछ ।

अध्यादेश जारी भएपछि बसेको परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता देउवा उपस्थित भएका थिएनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]