१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – भन्सार छलेर भारतबाट ल्याइएको २१ हजार किलो प्याज प्रहरीले बरामद गरेको छ।

पर्सा वीरगन्ज महानगरपालिका-६ मिनाबजारस्थित तरकारी पसलपछाडिबाट प्रहरीले प्याज बरामद गरेको हो। पर्सा प्रहरीका अनुसार प्याजको मूल्य १३ लाख २५ हजार १७० रुपैयाँ छ। उक्त प्याज त्यहाँबाट व्यापारी बलिरामजी प्रसाद कलवारले ल्याएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीको विशेष टोलीले भण्डारण गरिराखिएको प्याज बरामद गरेको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। बरामद प्याज आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको उनले बताइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]