०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – काठमाडौंको टोखामा गएराति स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा चारजना घाइते भएका छन्।

टोखाबाट ग्रान्डीतर्फ जाँदै गरेको प्रदेश ३ ०२ ००१ प ५४३० नम्बरको स्कुटर र सामाखुसीबाट टोखातर्फ जादै गरेको बा ४१ प १२०० नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे आपसमा ठोक्किएका थिए। दुर्घटनामा घाइते हुनेमा स्कुटर चालक टोखा बस्ने २१ वर्षीय सुरेश डङ्गोल, स्कुटरमा पछाडि सवार २१ वर्षकै अजय श्रेष्ठ, मोटरसाइकल चालक नुवाकोटका १९ वर्षीय सुजन विश्वकर्मा र मोटरसाइकलमा पछाडि सवार २१ वर्षीय किरण विश्वकर्मा रहेका छन्।

घाइते चारजनाकै ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये किरणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]