०५ साउन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – सक्षम युवा क्लब हेटौंडा–१९, नेवारपानीको आयोजनामा सञ्चालन भएको तेस्रो नेवारपानी कप खुला फुटबल प्रतियोगिताको उपाधि हात्तीगौंडा क्लब पदमपोखरीले जितेको छ । फाइनल भिडन्तमा भीमफेदी एफसीलाई १–० गोलअन्तरले हराउँदै हात्तीगौंडाले उपाधि जितेको हो ।

हात्तीगौंडालाई जिताउने क्रममा विकास लामाले गरेको गोल निर्णायक बन्यो । प्रतियोगिताको विजेता बनेको हात्तीगौंडाले ४० हजार रुपियाँ प्राप्त गर्दा भीमफेदी २० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ ।

प्रतियोगितामा हात्तीगौंडाका सन्तोष महत उत्कृष्ट गोलरक्षक, सक्षम युवा क्लबका सांगे लामा उत्कृष्ट डिफेन्डर, हात्तीगौंडाका विकास लामा उत्कृष्ट मिडफिल्डर र हात्तीगौंडाकै संजोग महर्जन उत्कृष्ट स्टाइकर भए । सक्षम युवा क्लबका कृषल मोक्तान सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]