११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – भक्तपुरमा कुखुरा फर्ममा आगलागी भएको छ।

आज बिहान भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ८ जितपुर स्थितमा दिपक गिरीले सञ्चालन गरेको गहुको छ्वालीले छाएर बनाएको चाँगुनारायण कुखुरा पोल्टि फर्ममा आगलागी भएको हो।

महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरी टोली, स्थानियले आगो नियन्त्रणमा लिएका थियो। आगोलागीबाट टहराहरु पुर्ण रुपमा जलेका नष्ट भएको तथा फर्ममा रहेको प्यारेन्ट जातीको कुखुरा अन्दाजी २७०० वटा जली नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]