२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०१, २०७७

सप्तरी – बलिउड अभिनेत्री जान्ह्वी कपूरको सुन्दरता र उनको सुन्दर तस्वीरको निकै चर्चा रहने गरेको छ ।

जान्ह्वी फ्यान माझ अभिनय, अभिभावकका अलावा आफ्नो सुन्दरताका कारणले पनि चर्चामा छिन् । यसैबीच उनको केही तस्वीर फेरी चर्चामा आएका छन् ।जान्ह्वीको सामाजिक सञ्जालको पोष्टमा केही नयाँ तस्वीरहरु सार्वजनिक भएका छन् । जसमा उनी समुन्द्रको लहरको आनन्द लिदै गरेको देखिएको छ ।जान्ह्वीले इन्स्टाग्राममा शेयर गरेको तस्वीरमा समुन्द्र किनारमा रमाइलो गरेको तस्वीरहरु चर्चामा आएका हुन् । तस्वीरका साथमा उनले क्याप्सन लेखेकी छन्, ‘द बीच इज फन ।’

अभिनेत्री जान्ह्वी हालैमा ‘गुञ्जन सक्सेना : द कारगिल गर्ल’ मा देखा परेकि थिइन् । यस अलावा उनी चाडैँ ‘रूहीआफ्जा’, ‘तख्त’ र ‘दोस्ताना २’ जस्ता फिल्ममा देखा पर्नेछिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]