२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ३०, २०७७

सप्तरी – वन्यजन्तुमा कोरोना भाइरसको संक्रमण भएको घटना अमेरिकामा पुष्टि भएको छ । अमेरिकाको कृषि विभागले सोमबार मिंक नामक स्तनधारीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो ।

अमेरिकामा घरमा पालिएका १५ हजार भन्दा धेरै मिंक गएको अगस्ट यता मरेका छन् । यसले मिंकमा कोरोना भाइरसको संक्रमण फैलिएको हुन सक्ने आशंका थप बढाएको छ ।गएको महिना डेमार्कले पालिएका एक करोड ७० लाख भन्दा धेरै मिंक नष्ट गर्ने योजना सार्वजनिक गरेको थियो । मिंकमा रहेको कोरोना भाइरस मानिसमा सर्न सक्ने भय रहेको भन्दै नष्ट गर्ने योजना उसले ल्याएको हो ।

मिंकसँगै अरु विभिन्न वन्यजन्तुमा समेत कोरोना भाइरसको परीक्षण गरिएको थियो । तर अरु सबैमा रिपोर्ट नेगेटिभ आयोज अर्थात कोरोना भाइरसको संक्रमण देखिएन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]