०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ३०, २०७७

सप्तरी – प्रहरीले चोरी भएको चार घण्टामै मोटरसाइकलसहित चोरलाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका–२, साडेपानी बस्ने वर्ष १६ का अर्जुन विष्टलाई प्रहरीले चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

सोमबार दिउँसो कैलालीको धनगढी उपमहानगरपालिका–१, मालपोत कार्यालय अगाडि पार्किङ्ग गरेको से३प ३७४ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल चोरी भएको जानकारी प्राप्त हुनासाथ खोजतलासमा जुटेको प्रहरीले विस्टलाई उक्त मोटरसाइकलसहित पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीका नि. प्रवक्ता एवं प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार करिब ५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट पहलमानपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले चोरी भएको मोटरसाइकलसहित विस्टलाई नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]