२८ माघ २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ३०, २०७७

सप्तरी – इजरायलका लागि नेपाली राजदूत अन्जन शाक्य ‘डिप्लोमेट अफ दी इयर’ बाट सम्मानित भएकी छन् ।

एम्बासडर क्लब अफ इजरायलले एक कार्यक्रम गरी उनलाई सम्मान गरेको हो । अवार्ड केही महिनाअघि नै घोषणा गरिए पनि कोरोना महामारीका कारण वितरण भने गरिएको थिएन ।

क्लबका अध्यक्ष याथका इल्डन र इजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुखले संयुक्त रुपमा राजदूत शाक्यलाई अवार्ड प्रदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]