२९ भाद्र २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, मंसिर ३०, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषद्को बैठक डाकेका छन् । उनले आजै संवैधानिक परिषद्को बैठक पनि आजै बोलाएका छन् । मन्त्रिपरिषद्को बैठकपछि संवैधानिक परिषद्को बैठक बस्नेछ । आजको बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुरु देउवासमेत उपस्थित हुने छन् ।

संवैधानिक परिषद्को बैठक बिहान ९ बजेका लागि बोलाइएको थियो, तर त्यसभन्दा अघि मन्त्रिपरिषद् बैठक बस्नुपर्ने भएकाले ११ बजेका लागि सारिएको छ । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएपछि ११ बजे संवैधानिक परिषद् बैठक बस्ने बालुवाटारस्रोतले राजधानीलाई जानकारी दियो ।संवैधानिक परिषद्मा रक्त पदपूर्तिका लागि संवैधानिक बैठक गत आइतबार नै आह्वान गरिएको थियो ।

तर, प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता देउवा सहभागी नभएपछि आज मंगलबारका लागि सारिएको थियो ।प्रधानमन्त्री ओलीले आज आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक किन डाक्नु भयो त्यसबारे केही बताइएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]