०२ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – भारतको उत्तर प्रदेशको कानपुरमा भारतीय सेनाका एक कर्णेलमाथि आफ्नै साथीकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा उजुरी दर्ता भएको छ । पीडित महिलाका पतिले उनीविरुद्ध आइतबार क्यानटोनमेन्ट पुलिस स्टेसनमा कर्णेलविरुद्ध उजुरी दिएका हुन् ।

प्रहरी चौकीका सुपरिवेक्षक राजकुमार अग्रवालका अनुसार पीडित महिला रुसी मूलकी भारतीय हुन् । उनी पछिल्लो १० वर्षदेखि भारतमा बस्दै आएकी छन् । प्रहरीले दिएको जानकारीअनुसार प्रहरीले कर्णेलविरुद्ध मुद्दा दायर गरेर उनलाई पक्राउको तयारी गरिरहेको छ ।

अग्रवालका अनुसार सेनाका कर्णेलले आफू लेफ्टिनेन्ट कर्णेलबाट बढुवा भएको उपलक्ष्यमा पार्टीको आयोजना गरेका थिए । पार्टीमा श्रीमतीसहित आएका साथीलाई उनले पेय पदार्थमा नशालु औषधि मिसाई खुवाएका थिए । उनी बेहोस भएपछि उनकै श्रीमतीलाई उनले बलात्कार गरेका थिए । कर्णेललाई रोक्न खोज्दा उनले पीडितमाथि हातपातसमेत गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]