१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – अफगानिस्तानमा शान्ति बहालीलाई लिएर तालिबान र अफगानीस्तान सरकारका प्रतिनिधिबीच कतारको राजधानी दोहामा फेरि वार्ता शुरु भएको छ । तर हमलाको सिलसिला भने जारी रहेको छ ।

अफगान सेनाले पनि तालिबानीविरुद्धको कारबाही जारी राखेको छ । अफगान सेनाले गत ४ दिन यता १५० तालिबानी आतंकीलाई मारेको छ ।

दक्षिण कन्धार प्रान्तमा चलाइएको अप्रेशनको रुपमा ७२ घण्टामा ६३ तालिबानी मारिएको र २९ जना घाईते रहेको बताइएको छ । यो जानकारी अफगानिस्तान सरकारले दिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]