१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले काठमाडौँ महानगरपालिका संघीयता कार्यान्वयनमा सवैभन्दा अगाडि रहेको बताएका छन् ।

सोमबार काठमाडौं महानगरपालिकाले मनाएको २६औँ महानगर दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले काठमाडौँ महानगरमा देशको राजधानी समेत भएकाले देश र जनताप्रति जिम्मेवार बन्दै अभिभावक बन्न सुझाव दिए । कार्यक्रममा मन्त्री त्रिपाठीले महानगरले प्रकाशन गरेको ’इन्द्रजात्रा’ नामक पुस्तक समेत विमोचन गरेका छन् ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र मृगौला बचाउ अभियानका अभियान्ता डा ऋषिकमार काफ्ले सहभागी कार्यक्रम महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]