०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – दुर्घटनामा गम्भीर घाइते भएका कटुवालको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो।

काठमाडौंको तीनकुनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।दुर्घटनामा एकजना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ घर भई हाल जडीबुटी बस्ने २२ बर्षीय भुवन कटुवाल रहेका छन्।दुर्घटनामा गम्भीर घाइते भएका कटुवालको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो। सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार सिन्धुपाल्चोकको सेराङ-७ घर भइ हाल जडीबुटी बस्ने २१ बर्षका आशीष नेपालीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

गएराति साढे ९ बजे बा ३३ प २४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]