०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर २९, २०७७

सप्तरी – सार्वजनिक पोखरीको माछा मार्ने विषयमा दुई पक्षबिच झडप हुँदा एक महिलाको मृत्यु भएको छ।आइतबार राति ९ बजेतिर सप्तरी बोदेबरसाईन नगरपालिका वडा नम्वर ३ कुशमार टोलमा दुई पक्ष बिच सार्वजनिक पोखारीको माछा मार्ने बिषयलाई लिएर झडप भएको थियो।

झडपमा परि सोही ठाउँकी ३५ वर्षीया गंगिया देबी मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।त्यस्तै झडपमा जय नारायण मण्डल, सोबिन्द्र मण्डल, धिरज मण्डल र जोगिन्द्र मण्डल समेतको टाउँकोमा चोट लागि कामना नर्सिङ होम सिराहाको लहान उपचार भई रहेको छ।
घटना संलग्न बोदेबरसाईन नगरपालिका शिवसरन मण्डल, बिजय मण्डल,सुरेन्द्र मण्डल र रबित मण्डल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कडरबोनामा अनुसन्धान कर्य भईरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]