१७ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको बचाउ गर्नुभएको छ ।

कमानसिंह लामा र हाइड्रो पावर सम्बन्धी विवादमा प्रवक्ता श्रेष्ठलाई अनावश्यक रुपमा मुछेको भन्दै उहाँले भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गर्नुभएको हो ।आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका मात्र खेलेको जिकीर गर्नुभएको थियो ।बैठकपछि प्रवक्ता श्रेष्ठले दाहालको भनाइ उधृत गर्दै भन्नुभयो, ‘अध्यक्ष प्रचण्डले लामाको निधनबाट शोकाकुल र दुःखित रहेको घडीमा लामा र हाइड्रो पावरसम्बन्धी सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर भएका प्रचारको भ्रम नपर्न अनुरोध गर्नुभएको छ ।’

दुई अध्यक्षबीचको पदीय द्वन्द्वमा फसेको नेकपाको स्थायी कमिटी बैठक एक सातापछि बसेको भए पनि जारी विवादमा प्रवेश नै नगरी आइतबारको बैठक स्थगित गरिएको थियो ।अर्को बैंठक आगामी पुष १ गतेका लागि तोकिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]