०६ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ नारायणटारबाट ४६८ ग्रामअवैध यार्सागुम्बासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमाकाठमाडौं सुकेधारा बस्ने सुर्खेत बराहातालगाउँपालिका५ का ५५ वर्षीय शेर बहादुर थापा, संखुवासभा चैनपुर नगरपालिका २ का २२ वर्षीय हिमाल गुरुङ, सिन्धुली दुधौली नगरपालिका ६ का २४ वर्षीय बिशाल परियार र रामेछाप हिमगंगा गाउँपालिका ७ का ५९ वर्षीय सुनिलतामाङ छन् । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बिशाल र सुनिललाई जाँचगर्दा उनीहरुको साथबाट १२ पीस यार्सागुम्बाजस्तो देखिने वस्तु फेलापारी नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा उनीहरुलाई उक्तवस्तु शेर बहादुरले दिएको बताएपछि महानगरीय प्रहरी वृत्त महाराजगंजको समन्वयमा शेर बहादुरको कोठामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेलापारी प्रहरीले शेर बहादुर समेतलाई पक्राउ गरेको हो । शेर बहादुरलाई यार्सागुम्बा दिने हिमाललाई काठमाडौं महानगरपालिका४ सुकेधारामा फेलापारी प्रहरीले पक्राउ गरेको हो ।

आवश्यक अनुसन्धानका लागि उनीहरुलाई वनकार्यालय हात्तिसार पठाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]