०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – ललितपुरको चापागाउँमा मजदुरको कुटपिटबाट ठेकेदारको मृत्यु भएको छ।

सिन्धुलीको फिक्कल गाउँपालिकाका ४ का ३७ वर्षीय ठेकेदार नारायण बहादुर श्रेष्ठको उदयपुर, कटारीका मिलन राना मगरको कुटपिटबाट ज्यान गएको हो।बिहीबार मगर ठेकेदार श्रेष्ठको घरमा मजदुरीको पैसा लिन गएका थिए। तर, श्रेष्ठले पैसा नदिएपछि उनीहरुबीच झगडा भएको प्रहरीले जनाएको छ। सो समय उनीहरु दुवै जनाले मादक पदार्थ सेवन गरेको खुल्न आएको प्रहरीले जनाएको छ।कुुटपिटलगत्तै प्रहरीले मगरलाई पक्राउ गरेको थियो भने श्रेष्ठ बेपत्ता थिए।भोलिपल्ट पनि परिवारले श्रेष्ठ घर नआएको भनेपछि प्रहरीले खोज्ने क्रममा कुटपिट भएको स्थाननजिकै झाडीको छेउमा शुक्रबार राति श्रेष्ठलाई मृत फेला पारेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।

पक्राउ परेका मगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]