१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति कलंकीमा ट्राफिक प्रहरीलाई एक सय घुस रकम दिन खोज्ने ट्रक चालक बुद्धि बहादुर विकलाई पक्राउ गरिएको हो ।

लाइसेन्स बिना ना.४ ख ४८८६ नम्बरको भाडाको ट्रक चलाएर आउँदै गर्दा चेकिङलाई पन्छ्याएर विक भाग्न खोजेका थिए ।तर ट्राफिक प्रहरीले सोही बेला उनलाई नियन्त्रणमा लिएर चेक गर्दा उनीसँग लाइसेन्स नभएको महानगरीय ट्राफिक प्रभाग कलंकीका प्रमुख पुरुषोत्तम कार्कीले बताए ।‘भाडाको ट्रक रहेछ, बिल बुक पनि नवीकरण भएको रहेनछ,’ उनले भने । कार्कीकाअनुसारट्राफिक प्रहरीलाई एक सय घुस रकम दिन खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।कलंकी ट्राफिक कार्यलय अगाडिको सडक खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरी जवान निरज थापालाई ट्रक चालक विकले घुस दिन खोजेका थिए ।

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेकोले विकलाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]