०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – महालक्ष्मी विकास बैंकका कर्मचारीसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कर्जा अपचलनसम्बन्धि बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सन्दीप लिम्बु, पूर्ण राई र देवेन्द्र राई छन् । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । कमसल सुन धितो राखी अत्याधिक मूल्याङकन गराई कर्जा लिएर नतिरी ठगी भएको हो । यसमा ऋणीका साथै बैंकका कर्जा शाखाका कर्मचारी तथा सुन जाँचकीको मिलेमतो देखिएको प्रहरी स्रोत बताउँछ ।

कर्जा लिएको बेला भन्दा सुनको भाउ ४० प्रतिशत बृद्धी हुँदा पनि धितोबाट कर्जा उठ्ने अवस्था नभएपछि घटना प्रहरीमा पुगेको हो । बैंकको केन्द्रीय कार्यालयले दिएको जाहेरीका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]