२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी -इरानकी सहर तबरलाई १० वर्षको जेल सजाय सुनाइएको छ । तबरमाथि इशनिन्दा, अनुचित साधनमार्फत् पैसा कमाएको र युवालाई भ्रष्टाचारका लागि प्रोत्साहित गरेको आरोप लागेको ।

१९ वर्षीया तबरले एन्जेलिना जोलीजस्तै देखिनका लागि थुप्रै प्लास्टिक सर्जरी गराएकी छिन् । उनी इन्स्टाग्राममा निकै सक्रिय छिन् । गत अक्टोबरमा उनलाई सोसल मिडियामा आफ्ना गतिविधिका लागि पक्राउ गरिएको थियो । खबरका अनुसार उनका वकिलले उनलाई १० वर्षको सजाय सुनाइएको जानकारी दिएका हुन् । तबर प्लास्टिक सर्जरीको माध्यमले आफ्नो अनुहारको तस्बिरको एक सिरिज पोस्ट गरेपछि इन्स्टाग्राममा चर्चित भएकी थिइन् । उनले आफ्नो पूरै स्वरुप परिवर्तन गरिसकेकी छिन् । उनको अनुहार एन्जेलिना जोलीसँग मिल्दोजुल्दो त छ तर निकै डरलाग्दौ देखिन्छ । त्यसैले त उनलाई ‘जम्बी एन्जेलिना जोली’ को संज्ञा दिइएको छ ।

सहर तबरले जोलीजस्तै देखिनका लागि ५० वटा प्लास्टिक सर्जरी गरेको पनि बताइन्छ । यद्यपि, उनको पोस्टका धेरैजसो तस्बिरलाई धेरै नै एडिट पनि गरिन्छ । तबर आफूलाई एन्जेलिना जोलीको सबैभन्दा ठूलो प्रशंसक बताउने गर्छिन् । आफ्नो अनुहार र यस्तो प्रकारको प्रयोगलाई उनी एक कला बताउँछिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]