१४ फाल्गुण २०८०, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २८, २०७७

सप्तरी – अमेरिकी अभिनेत्री क्यारोल सुटनको कोरोनाले मृत्यु भएको छ । ७६ वर्षीय सुटनको आफ्नै गृह जिल्ला न्यू ओर्लिन्सको अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ ।

उनले हलिवुड चलचित्र र टेलिश्रृखंलामा झण्डै आधा दशक बिताइन् । उनको स्टिल म्याग्नोलियस, क्वीन सुगर र टु डिटेक्टीभ चर्चित छन् । उनको निधनमा कलाकार र राजनीतिज्ञले समवेदना दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]